अनन्त तामङ मनाङबाट खेल्ने



धरानमा हुने बुडासुब्बा गोल्ड कपमा राष्ट्रिय टोलिका सेन्टर ब्याक अनन्त तामङ मनाङबाट खेल्ने छन ।

स्पेनमा ट्राएल दिनु अघि तामङले मनाङबाट उक्त प्रतियोगिता खेल हिजो काठमाडौबाट धरान आएर टिम सङ जोडिएका हुन ।

मनाङ आज भुटान ११ सङ खेल्दै छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget