नारायणघाट–मुग्लिन सडक अब दैनिक पाँच घण्टा बन्द

काठमाडौं, माघ २४ । नारायणघाट मुग्लिन सडकखण्ड विस्तारका लागि आगामी बिहीबारदेखि दिउँसो पाँच घण्टा बन्द गरिने भएको छ ।
सडक दुई लेनको बनाउन पहाड काट्नु पर्ने दैनिक पाँच घण्टा बन्द गरिने भएको हो । जसअन्तर्गत बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको नारायणघाट मुग्लिन सडक आयोजनाले जनाएको छ ।
justify;">यसबाट यात्रुमा पर्ने समस्याप्रति आयोजनाले क्षमा मागेको छ । नेपाल भारत क्षेत्रीय ब्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली बिकास बैंकको ऋण सहयोगमा नारायणघाट–मुग्लिन सडक स्तरोन्नती गर्न लागिएको हो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget