.पुर्व प्रसिक्षक ओजेम्स – “भनेजस्तै ३ नेपाली खेलाडिलाइ फ्रान्स बोलाउने छु “

राष्ट्रिय टोलिका पुर्व प्रशिक्षक बेल्जियमका प्याटरिक ओजेम्सले आफ्नो वचन पूरा गर्दै तीन नेपाली खेलाडिहरुलाइ फ्रान्सको पहिलो डिभिजनमा बोलाउने कुरा टुइट गरेका छन ।

अखिल नेपाल फुटबल संघको व्यवस्थापन प्रती असन्तुस्टी जनाउदै फ्रान्स गएर नेपाली टोलि सम्हाल्न नफर्केका ओजेम्सले यसअघि नेपाली टोलि समाल्धा आफु नेपाली खेलाडीहरुलाइ बिदेशमा मौका दिन मद्धत गर्ने बताएका थिए ।
“म वचनको पक्का छु, त्यसैले ३ जन नेपाली खेलडिहरु मेरो भुतपुर्व क्लब ट्रोयेसमा ट्राएलमा आउनेछन । ” , ओजेम्सले आफ्नो टुइटरमा टुइट गरेका छन ।
उनले ३ नेपाली खेलाडी ट्राइलमा आउने कुरा खुलासा गरे पनि कुन खेलाडी भन्ने बारे सार्वजनिक गरेका छैनन ।
.hamrokhelkud
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget