एयर काष्ठमाण्डपको दुर्घटनाग्रस्त विमानका दुई पाइलटलाई मरणोपरान्त ‘वीर पदक’

काठमाडौँ ,सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिलखाया ,पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेको भन्दै मरणोपरान्त वीरता पदक दिने निर्णय गरेको छ ।

News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget