सबै दुई पा‌ंग्रे र निजी चार पांग्रेलाई भोलि शनिबार पेट्रोल वितरण हुने (कहाँ-कहाँ बाँडिने)





मोटरसाइकल, स्कुटर तथा निजी कार जिपलाई भोलि फागुन १ गते शनिबार पेट्रोल वितरण हुने भएको छ। नेपाल आयल निगमका अनुसार शनिबार विहान ९ बजे देखि नै सबै मोटरसाइकल, स्कुटरलाई ५ लिटर र निजी कारजिपलाई १५ लिटरका दरले पेट्रोल दिइने निगमले जनाएको छ। पेट्रोल लिनका लागि सवारी साधनको नविकरण भएको ब्लु बुक अनिवार्य भएको निगमले जनाएको छ।
सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget