‘फित्तुर’मा अजय देवगन पनि

माघ २९, २०७२- अचेल फिल्मको प्रचारको शैली विस्तारै बदलिएको छ । कुनै फिल्ममा ठूलो स्टारले अभिनय गरेको छ भने पनि उसको नाम प्रचारमा लुकाइन्छ । र, त्यो दर्शकलाई सुखद् आश्चर्यका रुपमा एकैपटक फिल्म हेर्दा थाहा हुन्छ ।

आज रिलिज भएको बलिउड फिल्म ‘फित्तुर’मा पनि यस्तै गरिएको छ । आदित्य रोय कपुर र कट्रिना कैफले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्ममा अजय देवगन पनि छन् । छोटो तर मुख्य भूमिकामा भए पनि उनको नाम बाहिर ल्याइएको थिएन ।

अभिषेक कपुरले निर्देशन गरेको यो फिल्ममा तब्बु पनि प्रमुख भूमिकामा छन् । कश्मिरको सेटिङमा बनाइएको ‘फित्तुर’ चाल्र्स डिकेन्सको उपन्यास ‘ग्रेट एक्सपेक्टेसन’मा आधारित छ ।


ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget