नेपालले २ गोल हानेर जित्यो माल्दिभ्सलाई


 २४ माघ
काठमाडौं। भारतमा जारी १२ औं सार्क महिला फुटबलमा नेपालले दोस्रो जित हात पारेको छ ।  गुवाहटीमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २–० ले पराजित गरेको हो  ।
नेपालका लागि अनु लामाले ३६ औं र निरु थापाले ८९ औं मिनेटमा गोल गरे । यस अघिको  खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेको थियो ।
दुवै खेल जितेको नेपाल अहिलेसम्म सबैभन्दा शिर्षस्थानमा छ  । अब हुने खेलमा  नेपालले भारत र श्रीलंकासँग  प्रतिस्पर्धा गर्नेछ ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget