नवयुगको गोलमा भुटानिवरुद्ध नेपाललाई अग्रता

गुहावाटी : भारतको गुहावाटी र सिलोङमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फटबलमा नेपालले भुटाविरुद्ध अग्रता लिन सफल भएको छ ।

महिला फुटबल टोलीको विजय यात्रा जारी रहेका बेला पुरुष फुटबल टोलीले पनि खेलको पहिलो हाफमा अग्रता लिन सफल भएको हो ।

नेपाललाई अग्रता दिलाउने क्रममा बंगबन्धु फुटबलमा सर्वाधिक गोल गरेका नवयुग श्रेष्ठले नै खेलको ३३ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget