अहिले चलिरहेको चलचित्र ‘पशुपति प्रसाद’का मुख्य पात्र बिपिन कार्की (भस्मे) ले वास्तविक जीवनमै विहे गरेका छन् । लामो समयदेखि प्रेममा बाधिएका बिपिन हालै प्रेमीकासंग विवाह बन्धनमा बाधिएका हुन् ।
चलचित्र ‘छड्के’ बाट चर्चा बटुलेका बिपिन उनी भर्सटाइल एक्टिङको कारण चर्चामा छन् । एक पार्टि प्यालेसमा उनले विहे गरेको तस्विर सार्वजानिक भएको छ । उनलाई बधाई दिन उनी निकट सेलेव्रिटी पनि पुगेका थिए । पशुपति प्रसादमा उनी भस्मे डन नामक पात्रले चर्चित छन् । छड्केपछि उनको चरित्र ताण्डवमा देखिएको थियो भने अहिले पशुपति प्रसादमा दर्शकले हेरिरहेका छन् ।
filmybazar
Post a Comment