भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फटबलमा नेपालले भुटानलाई
५–० गोलले पराजित गरेको छ । बंगबन्धु गोल्ड कप विजेता नेपालले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । बंगबन्धुमा ह्याट्रिक गरेका नवयुगले आजको खेलमा पनि ह्याट्रिक गरे ।
kathmandutoday
Post a Comment