नेपाल पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश

काठमाडौं, माघ २६ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष फुटबल टिम सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको समूह चरणको खेलमा भुटान र बंगलादेशले १–१ गोलको बराबरी खेलेसँगै नेपाल बिहीबार बंगलादेशसँग खेल्नुअघि नै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा भुटानलाई नवयुग श्रेष्ठको ह्याट्रिकसहित ५–० ले हराएको थियो ।
imagekhabar-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget