भारतीय कलाकारले बालुवामा सुशील कोइरालाको प्रतिमा बनाएर दिए श्रद्धाञ्जली

भारत उडिसाका कलाकार सुदर्शन पट्टनायकले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति बालुवामा प्रतिमा बनाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।


उनले उडिसाको पुरी विचमा कोइरालाको प्रतिमा बनाएर श्रद्धाञ्जली दिएका हुन्। उनले आफूले बनाएको प्रतिमाको तस्बिर ट्वीटरमा राखेका छन्।

कांग्रेस सभापति कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगन्जस्थित अाफ्नै निवासमा ७७ वर्षको उमेरमा निधन भएको हाे। setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget