चार लाखमा फिल्म खेल्न राजी भइन् अर्चना पनेरु, ‘जिस्म’मा पुरै देखाउने

राजु नङ्ग्याउने, अर्चना नाङ्गिने
उनले ४ लाख पारिश्रमिक लिदै जती चाहिन्छ देखाउछु भनेकी छिन् ।
अब, के चाहियो र ? यसै त निर्देशक राजु गिरी अभिनेत्रीलाई नाङ्गो बनाउन सिपालु छन् । त्यसमाथि, पोर्न स्टार नै बन्छु भनेर हल्ला गर्दै आफ्ना नाङ्गा तस्बिर फेसबुकमा राख्दै आएकी अर्चना पनेरु अभिनेत्री भएपछि
के होला ? राजुलाई नी देखाउने अभिनेत्री चाहिएको, अर्चनालाई पनि देखाउने मौका मिलेको ।

राजु गिरीले निर्देशन गर्न लागेको फिल्म जिस्ममा अब अर्चना पनेरुले भरपुर अंगप्रदर्शन गर्नेछिन् । उनले ४ लाख पारिश्रमिक लिदै जती चाहिन्छ देखाउछु भनेकी छिन् ।

राजुको यो फिल्मको छायांकन फागुन १४ गतेबाट सुरु हुँदैछ । राजु गिरी फिल्मलाई ग्ल्यामर र हरर बनाउने सोचमा छन् ।

राजु गिरीको यो फिल्ममा अर्चना पनेरु भएपछि फिल्म सेन्सर बोर्डले अहिलेबाट नै चनाखो देखाउन जरुरी छ ।
mazzakoonline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget