नामिबियाद्वारा नेपालसामू २२६ रनको लक्ष्य प्रस्तुत

२८ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नामिबियाले नेपालसामू २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेर पहिले ब्याटिङ थालेको नामिबियाले ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनायो ।
यो खेलको विजेताले अर्को विश्वकपमा साझै स्थान बनाउनेछ । आईसीसीले टप एशोसिएट टीमले अर्को विश्वकपमा साझै स्थान बनाउने निर्णय गरेका कारण दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget