अनन्त तामाङको गोलमा नेपाललाई बंग्लादेश विरुद्ध अग्रता

बंग्लादेश विरुद्ध खेलिरहेको नेपालका लागि अनन्त तामाङले पहिलो गोल गरेका छन्।
उनले खेल सुरु भएको सातौं मिनेटमा गोल गरेका हुन्।

भारतको गुवाहाटीमा भइरहेको दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाल र बंगलादेशको खेल सुरु भएको छ। यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हो।
यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हो। नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र बंगलादेशविरुद्धको खेलले समूह विजेता र उप विजेताको निर्णय गर्नेछ।

नेपालले पहिलो खेलमा भुटानलाई ५–० ले हराएको थियो । भुटान र बंगलादेशबीचको खेल १–१ को बराबरीमा टुंगेको थियो। समूहमा नेपालको तीन अंक छ भने बंगलादेश र भुटानको समान एक/एक अंक छ।

सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget