मेक्सिकोको जेलमा झडप हुँदा ५२ कैदीको मृत्यु;१२ जना गम्भीर घाइते


माघ २९, २०७२- मेक्सिकोको एक जेलमा बिहीबार कैदीहरु बीच भएको झडपमा ५२ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी मेक्सिकोको जेलमा बिहीबार बिहान कैदीहरु बीच भएको उक्त झडपमा अरु १२ जना गम्भीर घाइते भएको र केही भागेको पनि हुनसक्ने बताइएको छ ।

नुएभो लियोन प्रान्तका गर्भनर जेमी रोड्रिगेजले ५२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पोप फ्रान्सिसले मेक्सिकोकै एउटा जेलको भ्रमण गर्न लागेको बेला भएको यो झडपको कारण पनि खुलेको छैन ।


kantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget