पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेस सभापति सुशील कोइरालाको निधन

: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गएराति १२:३० बजे निधन भएको छ। सुशील कोइराला सचिवालयका सुरक्षाकर्मीले उनको मृत्यु भएको जानकारी दिएका छन्।

उनको मृत्युको जानकारी नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछाने र पत्रकार जगत नेपालले पनि फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।

  उनी सोमबार भएको काठमाडौँ जिल्ला अधिवेशनमा अनुपस्थित  थिए। दम बढेर अस्वस्थ भएको भन्दै उनी अनुपस्थित भएका थिए। उनलाई क्यान्सर भए पनि अमेरिकामा गरिएको उपचारबाट क्यान्सर निको भएको भनिएको थियो।
kantipur

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget