अमेरिकी डलरको भाउ अकासियो, एक डलर बराबर ११० रुपैयाँ

काठमाडौं, ११ फागुन, अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाली रुपैयाँ कमजोर हुँदा अमेरिकी डलरको भाउ आकासिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिडलर सटही दर एक सय १० रुपैयाँ चार पैसा तोक्यो । यो अहिलेसम्मकै उच्च हो ।
यसले नेपाललाई प्रत्यक्ष असर पारेको छ । यसैगरी डलर महङ्गो हुँदा आयात गरेर ल्याइने बवस्तुको भाउ बढ्दा मूल्यबृद्धिलाई सहयोग पु¥याउँछ । गरिबलाई झन् गरिबीतिर ढकेल्ने निश्चित देखिएको छ ।
डलर महङ्गो हुँदा भने विदेशमा काम गर्नेलाई नेपाल पैसा पठाउँदा फाइदा हुने देखिएको छ । त्यस्तै नेपाली बस्तु तथा सेवा निर्यात गर्नेको पनि आम्दानी बृद्धि हुन्छ ।
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget