जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता

२०७२ फाल्गुन १२ बुधवार
पोखराः पोखरावाट जोमसोम लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज बुधवार बिहानवाट सम्पर्क बिहीन भएको छ ।

पोखरा बिमानस्थलवाट बुधवार बिहान सात बजेर ५० मिनेटमा जोमसोमकालागि उडेको जहाज सम्पर्क बिहीन भएको पोखरा बिमानस्थलका अधिकृत कासीराम पौडेलले जानकारी दिए ।


आठ बजेसम्म सम्म घोरेपानी एरियामा सम्पर्कमा रहेको जहाज त्यसपछि सम्पर्कमा नआएको पौडेलले अन्नपूर्ण पोष्टलाई बताए । जहाजमा चालकदलका तीन सदस्य सहित २० जना सभार थिए ।

जहाजको खोजी कार्य भइरहेको छ ।  annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget