शास्त्रीय गायिका कादम्बरीको निधन

काठमाडौं, फागुन १२ । बरिष्ठ शास्त्रीय गायिका एवं संगीतकार पद्यमकुमारी मानन्धर कादम्बरीको आज निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ८० वर्षीय मानन्धरको उपचारको क्रममा आज राती नेपाल क्यान्सर अस्पिटलमा निधन भएको जनाएको छ ।
वि.स. १९९२ चैत्र ५ गते काठमाडौंको मरु टोलमा जन्मु भएका गायिका मानन्धरले २००८ सालमा रेडियो नेपालबाट पहिलो चोटी शास्त्रीय गायनबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका थिए ।
उनी रेडियो नेपालमा शास्त्रीय पहिलो गायिका भएको पारिवारिक स्रोतले जनाएको छ । उनका दुई छोरा सुधिर र संजय र एक छोरी सर्मिली मानन्धर कादम्बरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget