काठमाडौंका १६ म्यानपावरमा प्रहरीको छापा

१२ फागुन, काठमाडाैं । विदेश पठाउने नाममा ठगी गरेको भन्दै प्रहरीले काठमाडौंका विभिन्न १६ म्यानपावारमा छापा मारेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका १६ वटा म्यानपावारमा छापा मारेको हो । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार वानेश्वर, लाजिम्पाट, वसुन्धारा क्षेत्रमा रहेका म्यानपावारमा छापा मारिएको हो ।
म्यानपावारहरुले विभिन्न देशमा पठाउने भन्दै पैसा उठाएर ठग्ने गरेको, कतिपयले एउटा काममा भनेर अर्कै काममा पठाउने र विदेश पुगेर अलपत्र पार्ने गरेको लगायत उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको एसएसपी खनालले बताए ।
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget