बलिउड स्टार सञ्जय दत्त बिहीबार जेल मुक्त हुदै,



बिहीबार बलिउड स्टार सञ्जय दत्त जेलबाट मुक्त हुने भएपछि बलिउडका स्टारहरुले आ आफ्नै तरीका बाट खुशी ब्यक्त गरी रहेका छन ।बिहीबार पच्चीस फेब्रुअरीमा सञ्जय जेल बाट मुक्त हुन लागेका हुन ।





पुणेको यरवडा जेल बाट सञ्जय मुक्त हुनेछन ।सन १९९३ मा मुम्बइमा भएको सिलसिलेवार बम बिस्फोटमा हतियार राखेको आरोपमा उनि दोषी पाइएका थिए ।पे रोलमा बेला बेलामा जेल बाट बाहीर आइ रहेका उनको आगमन बिबादीत पनि बनिरहेको थियो ।कलाकार मनोज वाजपेयिले खुलेरै सञ्जय दत्तको मुक्तीको खुसि ब्यक्त गरेका छन ।
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget