गुजरातमा बस दुर्घटनामा परी ४२ जनाको मृत्यु

काठमाडौं, माघ २३ । भारतको गुजरातमा बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । दक्षिणी गुजरातस्थित पूर्णा नदीमा बस खस्दा अरु १८ जना घाइते भएको खबर छ ।
केहीको अवस्था गम्भीर छ । बसमा ६० यात्रु रहेका थिए । राज्य सरकारले घटनामा परेकालाई सहयोग दिने बताएको छ । मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग घोषणा गरिएको छ । (एजेन्सी)imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget