भर्खरै नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना

नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको 9NA JB जहाज दुर्घटना भएको छ।
स्थानीयलाई उदृत गर्दै कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले सेतोपाटीलाई बताए अनुसार कालिकोटको चिलखायामा जहाज दुर्घटना भएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ।
स्थानीयका अनुसार ९ जनाको घाइते र २ जनाको मृत्यु भएको भनेपनि स्थानीय प्रशासनले यसबारे पुष्टी गरेको छैन।
जहाज १२:३० बजे नेपालगञ्जबाट उडेको थियो।
सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget