भैरहवा पुगे प्रधानमन्त्री ओली, विमानस्थलबाटै दिए कडा निर्देशन

भैरहवा, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा आईपुगेका छन् ।
आज विहान यति एअरको विमानबाट भैरहवा आईपुगेका ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, खेलकुद तथा युवा मन्त्री सत्यनारायण मण्डल, सभासद आदित्य नारायण कसौधन, पूर्वमन्त्री राधा ज्ञवाली, पूर्व मन्त्री छवि विश्वकर्मा लगायतले निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलको निरीक्षण गर्दै राष्ट्रिय गौरबको परियोजना निर्माणमा ढिला सुस्ती हुन नहुने बताएका थिए । उनले द्रुत गतिमा निर्माण कार्यसम्पन्न गर्न निर्देशन समेत दिए ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget