१२ औं साग अन्तरगत ह्यान्डबलमा नेपालको विजयी सुरुवात, अफगानिस्तानलाई जितेको नेपालले आज भारतविरुद्ध खेल्दै


१२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत ह्यान्डबलमा नेपालले विजयी सुरवात गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफगानिस्तानलाई २९–२६ ले पराजित ग¥यो । गुवाहटीमा नै भएको महिला तर्फको स्पर्धामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले पराजित गरेको छ ।





नेपालको जितमा रन्जना राई र उमा राईले १०–१० गोलको योगदान गरे । तीन राष्ट्र रहेको यो समूहमा भारत पनि छ । नेपालले आज भारत विरुद्ध खेल्ने छ । समूह बिमा पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् ।
आजै अन्य विभिन्न खेलहरुमा पनि नेपालको प्रतिस्पर्धा जारी रहेको छ ।
news24nepal

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget