भुटानविरुद्ध नेपाललाई दुई गोलको अग्रता

विशाल र नवयुग गोल गर्न सफल
गुहावाटी: भारतको गुहावाटी र सिलोङमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फटबलमा नेपालले भुटाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको छ ।

महिला फुटबल टोलीको विजय यात्रा जारी रहेका बेला पुरुष फुटबल टोलीले पनि खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको हो ।


नेपाललाई अग्रता दिलाउने क्रममा बंगबन्धु फुटबलमा सर्वाधिक गोल गरेका नवयुग श्रेष्ठले नै खेलको ३३ औं मिनेटमा गोल गर्न सफल भए ।

नवयुगले अग्रता दिलाएपछि आक्रमक भएको नेपालका लागि खेलको ४४ औं मिनेटमा विशाल राई ‘बी’ ले अर्को गोल गर्दै अग्रता फराकिलो पारेका हुन् ।
annapurnapost-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget