पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका ठाइँला भाइ सांसद् अशोक कोइरालाले दागबत्ति दिने भएका

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका ठाइँला भाइ सांसद् अशोक कोइरालाले दागबत्ति दिने भएका छन् । (भिडियो सहित )
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको शवयात्रा दशरथ रंगशालाबाट केही बेरअघि शुरु भएको छ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय अनुसार नेपाली सेनाले रंगशालाबाट कोइरालाको पार्थिव शरीर उठाउँदा राष्ट्रिय गानको धुनसहित सलामी दिएको दिएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget