१२ औं साग महिला फुटबल : नेपाल र भारत गोलरहित बराबरीमा रोकिए

काठमाडौं, २८ माघ - भारतको गुवाहाटीमा भइरहेको १२ औं साग खेलकुद अन्तर्गतको महिला फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन्।

बिहीबार बिहान भएको खेल गोलरहित बराबरीमा टुङ्गिएको हो।

यसअघि लगातार दुई जित हात पारेको नेपाल सात अङ्क सहित समूहको शीर्ष स्थानमा छ।
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget