साग सुटिङमा नेपाल पाँचौं

गुवाहाटी: साग अन्तर्गत सुटिङ स्पर्धामा नेपाल पाँचौं भएको छ।

गुवाहाटीमा शुक्रबार भएको १० मिटर एयर राइफलको समुहगत स्पर्धामा नेपाली टोलीले कूल १७४५.९ अंक जोडेका थिए।

नेपाली टोलीमा ओलम्पियन टिकाराम श्रेष्ठ र पवन घिमिरे र कृष्णबहादुर घोरासैनीले थए। प्रतिस्पर्धा गरेका थिए।

टिकारामले व्यक्तिगत ५९०.६, पवनले ५८८.८ र कृष्णबहादुरले ५६६.५ अंक बनाए।


उक्त स्पर्धामा स्वर्ण जितेको भारतले १८६३.४ अंक बनायो। रजत विजेता बंगलादेशलले कूल १८४५.८ स्कोर गर्यो ।

कांस्य विजेता श्रीलंकाले १८२४.२ स्कोर बनाएको थियो। पाकिस्तान चौथोमा रह्यो।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget