नेपालको पहिलो सफलता .नामिबियाको १ विकेट गिराइ कडा FIELDING र BOWLING गर्दै ९.४ ओवरमा जामा २४ रन


२८ माघ, काठमाडौं । यू-१९ विश्वकपको सातौं स्थानका लागि अहिले नेपाल र नामिबिया भिडिरहेका छन् ।
यो खेलको विजेताले अर्को विश्वकपमा साझै स्थान बनाउने भएकाले नेपालका लागि जित महत्वपूर्ण छ । नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ ।
र, उसले पहिलो विकेट गुमाएको छ । नेपालका सुनिल धमलाले पहिलो बलमै विकेट लिएका छन् ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget