भारतको एकाधिकार तोड्दै चीनबाट ल्याइने भयो इन्टरनेट

काठमाण्डु, २८ माघ– इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो तथा सस्तो बनाउन मुलुुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउन गरिरहेको तयारी अन्तिम चरणमा पुगेको छ ।
हाल भारततर्फबाट मात्र जोड्ने गरी अप्टिकल फाइबर
 सञ्चालनमा रहेकोमा अबको करिब १ महिनासम्ममा चीनतर्फबाट पनि ब्यान्डविथ भित्रिने भएको हो ।
यससँगै टेलिकम उत्तरतिरबाट ब्यान्डविथ भित्र्याउने नेपालका लागि पहिलो सेवाप्रदायक बन्नेछ ।
टेलिकमले चीनतर्फबाट ब्यान्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ ।
अभियान दैनिकबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget