सुनको मूल्य उकालो लाग्ने क्रम जारी, तोलामा ३ सय बढ्यो

काठमाडौं, फागुन १२ । बुधबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ५६ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो पछिल्लो दुई बर्ष यताकै उच्च मूल्य हो ।
अघिल्लो दिन पनि २ सयले उकालो लागेर ५५ हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने ७ सय ३५ मा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रति औंन्स १२ सय २६ डलर हाराहारीमा कारोबार भैरहेको थियो । अघिल्लो दिन यसै समयमा १२ सय १७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget