कोइरालालाई श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री स्वराज नेपाल आउने


पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउने भएकी छन्।

कोइरालको अन्त्येष्टीमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार नेपाल आउने शान्तिमन्त्री एकनाथ ढकालले सेतोपाटीलाई जानकारी दिए।
मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले कोइरालाको अन्त्येष्टी बुधबार गर्ने निर्णय गरेको छ।

setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget