कोइरालाको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनको शोकमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको छ ।

त्यस्तै आजदेखि तीन दिनसम्म देशभर रहेका सरकारी निकाय तथा विदेशस्थित कूटनीतिक नियोगका झण्डा आधा झुकाउने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण पोस्टलाई जानकारी दिए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget