२३ माघ, काठमाडौं ।
नेहा पुनको हत्यामा पारस गुरुङको हात भएको खुलासा यस हत्याको बारेमा सिसम थापा लाई पुरा जानकारी रहेको खुलासा ।
स्रोत अनुसार सिसम थापा नाम गरेकी एक महिलाले , नेहा पूनलै मारेको थाहा भएको बताएकी छिन् । उक्त घटना मा पारस गुरुङको हात भएको खुलासा सिसम थापाले जानकारी दिएकी छिन् । अरु अप्रदी को नाम पनि खुलासा हुने स्रोतले बताएको छ ।
हाम्रो सन्देशबाट साभार
Post a Comment