महिला भलिबलले जित्यो कास्य पदक

गुहावाटीः नेपाली महिला भलिबल टिमले भारतको गुहावाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कास्य पदक जित्न सफल भएको छ ।

कास्य पदकका लागि भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कास्य पदक जितेको हो ।

नेपालले माल्भ्सिमाथि २५–२०, २५–१३ र २५–१४ को सहज जित निकालेको हो । यसअघि भएको समूहगत प्रतिस्पर्धामा नेपाल भारतसँग सोझो सेटमा पराजित हुन पुगेको थियो ।


६ वटा देशले प्रतिस्पर्धा गरेको महिला भलिबल समूह चरणको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । अर्को खेलमा अफगानिस्तानसँग वाकओभर पाएपछि नेपाल समूहको उपविजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget