मन्दिरमा कण्डम देखाएको भन्दै सनी लिओन विवादमा

नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो ।
दुई महिना
 मुम्बई– बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्। राजधानी नयाँ दिल्लीको आदर्श नगर प्रहरी चौकीमा सनी लिओनबाहेक अभिनेता तुषार कपुर, वीरदास तथा फिल्म मस्तीजादेका निर्माता–निर्देशकको विरुद्ध धार्मिक भावना भड्काउने कोसिस गरेको भन्दै उजुरी परेको छ।

फिल्मको एक दृष्यमा सनीले अन्य कलाकारसँग गलत आचरण गर्दै धार्मिक भावना भड्काएको आरोप लगाइएको छ। उजुरीकर्ताले फिल्मको एक दृष्यमा मन्दिर भित्र कण्डमको विज्ञापन गर्दै गरेको देखाइएको र सो दृष्य निकै भद्दा तरिकाले खिचिएको आरोप लगाइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार फिल्मको मुख्य कलाकार सनी लियोन, तुषार कपुर वीरदारसँगै निर्माता–निर्देशक विरुद्ध उजुरी दर्ता गराएको र सो बारेमा जाँच सुरु गरिएको छ।

nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget