उपचारका लागि अमेरिकामा रहेका आदित्य दाहालले गत बर्ष संबिधान बन्ने मिति र नयाँ प्रधानमन्त्रीको बिषयमा लेखेरै दिएका थिए । जसमा नेपालमा संबिधान २०७२ मा बन्ने र प्रधानमन्त्री केपि ओली बन्ने
लेखिएको थियो । नभन्दै ओली आइतबार प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । आज नै उनको संस्था आदित्य प्रतिस्ठानले बिज्ञप्ति निकालेको छ ।
Post a Comment
खोइ बिग्यप्ती ? फटाहा ।
खोइ बिग्यप्ती ? फटाहा ।