निवर्तमान राष्ट्रपति यादव चौरमा सुतेको त्यो दिन (फोटो फिचर)

कार्तिक १४
काठमाडौं – निवर्तमान राष्ट्रपति रामबरण यादव गत बैशाख १२ को भुकम्पमा कसरी बसेका थिए होला ? यो जिज्ञासा मेटाउने गरि उनकी छोरी अनिताले त्यसबेलाका तस्वीर सार्वजनिक गरेका छिन् । तस्वीमा राष्ट्रपति शीतल निवासस्थित निवास बाहिर चौरमा परिवारका अन्य सदस्यसँग बसेका छन् । कतै उनी सुतेको अबस्थाका तस्वीर छन् । नयाँ राष्ट्रपति चयन भएपछि शीतल निवासबाट कहाँ जाने भन्ने विषयमा छलफल भैरहेका बेला यादवको छोरी अनिताले आफ्नो घरमा जान नसक्ने कारणसहित यि तस्वीर सार्वजनिक गरेकी हुन् ।.ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget