नाकाबन्‍दीले खाने तेलमा कालोबजारी

नाकाबन्‍दीले खाने तेलमा कालोबजारी
विराटनगर , १४ कात्तिक । बन्द र नाकाबन्दीलाई बहाना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी सुरु
भएको छ ।  दुईसाता यता सूर्यमुखी र तोरीको तेलको मूल्य प्रतिलिटर कम्तीमा ५० रुपैयाँसम्म बढ्को छ । यस्तो तेलमा प्रतिकाटुन सातसयदेखि ८ सयसम्म मूल्य बढाइएको छ । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget