यस्ती छिन संसारकै सेक्सी महिला

संसारकै सेक्सी महिला को होलिन् ? यस प्रश्नको जवाफ दिन धेरैले धेरै प्रकारको सर्वेक्षण गर्छन् । तर यस पटक हलिउडको एफएचएम पत्रिकाको सर्वेक्षणमा सवैभन्दा सेक्सी महिलाको ताज एकजना अभिनेत्रीले उछिट्याएकी छन् । उनी हुन् हलिउड नायिका मिसेल कीगन ।

मिसेल कीगनका विभिन्न किसिमका तस्विरहरुले भन्छ, उनी असाधै सेक्सी छिन् । संसारमा हजारौं हजार उत्कृष्ठ सुन्दरीहरु छन् । तर मिसेल नै किन त ? पत्रिकाको जवाफ छ, “किनभने उनीजत्तिको सेक्स् अपिल भएको अर्को नायिका नभएर ।

पत्रिकाको सर्वैक्षणले उनी कसरी सेक्सी ? भन्ने प्रश्नको जवाफ दिने प्रयास गरेको छ । त्यसैगरी यस पत्रिकाले संसारकै दोस्रो सेक्सी महिला भनेर केंडल जेनर र तेस्रोमा जेनिफर लरेन्स्लाई राखेको छ । यस पत्रिकाले हरेक बर्ष झैं टप १ सय सेक्सी महिलाको सूची तस्विर सहित सार्वजनिक गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget