वरिष्ठ नेता शेरबहादुर देउवा यसरी पक्राउ परे

काठमाडौं, १६ फागुन । १३ महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व लिन कसरत गरिरहेका वरिष्ठ नेता शेरबहादुर देउवाको दुर्लभ तस्वीर सार्वजनिक भएको छ ।
सुदूरपश्चिमदेखि देशको प्रधानमन्त्रीसम्म बनेका देउवा अहिलेसम्म कांग्रेसको सभापति बन्न सकेका छैनन् । पञ्चायती व्यवस्था र शाही शासनविरुद्ध लड्ने क्रममा उनी पक्राउ परेका थिए ।
राजनीतिक सुरु गरेदेखिका केही दुर्लभ तस्वीर फेला परेको हो । फागुन २० देखि २३ सम्म राजधानीमा हुने महाधिवेशनमा देउवा प्यानलै बनाएर निर्वाचनमा उत्रिदैछन् ।
dainiknepal
Labels:

Post a Comment

तर पंचायती ब्यब्स्था मा प्रहरी को पोशाक यस्तो त थे न त...मुलासाग

तर पंचायती ब्यब्स्था मा प्रहरी को पोशाक यस्तो त थे न त...मुलासाग

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget