अाज फेसबुकको जन्मदिन, प्रयोगकर्तालाई भिडियो बनाउने मौका


फेसबुकले आज आफ्नो १२ औँ जन्मदिन मनाइरहको छ। यसै अवसरलाई फेसबुकले #FriendsDay को रुपमा पनि मनाइरहेको छ।

यस दिनलाई अझ विशेष बनाउनका निम्ति फेसबुकले आफ्ना प्रयोगकर्तालाई एक भिडियो बनाउने मौका दिएको छ।

भिडियो बनाउन https://www.facebook.com/friendsday/  मा गएर आफ्ना मन पर्ने तस्विर राखेर भिडियो बनाउन सकिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget