फेसबुकबाट खुलासा भयो नेहा र सतिशबीचको सम्बन्ध

नेहा र सतिश बीच  हत्या हुनु केहि दिन अघि फेसबुकमा मृत्यु सम्बन्धि कुरा भएको खुलाशा भएको छ ।


जनवरी ४ मा फेसबुकमा सतिशले प्रोफाइल पिक्चर परिबर्तन गरेपछि त्येस फोटोमा सतिशका साथीहरुले विभिन्न कमेन्ट गरेका छन् जसमध्य नेहाले पनि त्यसमा कमेन्ट गरेको भेटिएको छ ।कमेन्टमा नेहाले ‘K yo maya ho pyaro dai haru’ लेखेकी थिईन ।

अर्को कमेन्टमा नेहाले ‘हे राम मार्देउ मलाई’ लेखेकी छिन् भने  रिप्लाईमा सतिशले तिमी नमर भो भनेका छन् ।

हेर्नुस उनीहरुबीच भएको फेसबुक कमेन्ट कुराकानी ।
npnewsportal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget