कोईरालाको निधारमा चोट चैं कसरी लाग्यो ? निधार र सिरकमा रगत पनि


केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले फेसबुक र ट्वीटरमा सुशील कोइरालाको निधन पछि शङ्का पनि ब्यक्त गरे ।





ट्वीटर प्रयोगकर्ता अशोकले शुशिल कोईरालाको यो निधारमा चोट चैं कसरी लाग्यो !? निधार र सिरकमा रगत पनि लागेको छ … भनेर पोष्ट गरेपछि त्यसमा अरु सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि झनै शङ्का माथि शङ्का गर्दै गए ।



बिन्दु परिवारले ट्वीटरमा अशोक खड्काको ट्विटलाइ त्यही त दाई म बिहान देखी त्यही सोच्दैछु के ! भनेर आश्चर्य जनाइन् ।

न्युज २४ संगको कुराकानीमा कोइरालाका चिकित्सक डाक्टर करबिर नाथ योगीले केहि दिन देखि स्वास्थ्यमा समस्या देखिएको र कमजोरीका कारणले उठ्न पनि नसक्नु भएको जानाकारी गराउनु भएको थियो ।

कमजोरीकै कारणले उँहा लड्नु भएको र चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

News24 Nepa
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget