नेपाल नामिबियासँग १५ रनले विजयी हून सकेन...


यू-१९ विश्वकप क्रिकेटको सातौं स्थानका लागि भएको खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको छ । हारसँगै नेपाल यू(१९ विश्वकपको अर्को संस्करणमा सोझै छनोट हुन असफल भएको छ ।
अब नेपालले छनोट चरण खेल्नु पर्नेछ । जितसँगै टप एशोसिएट टीम बनेको नामिबियाले भने २०१८ मा हुने यू(१९ विश्वकपमा स्थान बनाएको छ ।
बिहीबार नामिबियाले २२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मैदान उत्रिएको नेपाल अन्तिम चार बल खेल्नु अघि २१० रनमा अलआउट भयो ।

.khabarbani
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget