मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती : -सबैले जान्नैपर्ने

मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती

मुटुरोग बिशेषज्ञहरुले पत्ता लगाएको यो घरेलु ओखतीले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन ।



यो घरेलु ओखतीले शरीरको संपूर्ण बेथाहरु निको पार्छ । यो ओखती मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए ।

यो ओखतीले नशाहरु सफापार्ने, मुटुलाई सहयोग गर्ने, शरीरमा संक्रमणहुन नदिने, कलेजो सफा पार्ने, हृदयघात हुननदिने र अन्य खतरनाक रोगहरु समेत लाग्न दिदैन ।

आवश्यक सरदामहरु :

१. कागती १५ वटा

२. गहुँ ४०० ग्राम

३. लशुनको केस्रा १२ वटा

४. ओखर ४०० ग्राम

५. जैविक मह १ किलो

ओखती तयार पार्ने बिधिस्

एउटा सफा ग्लास जगमा गहुँलाई खन्याउनुहोस् । यसमा पानी हाल्नुहोस् । यसलाई पातलो सफा कपडाले छोप्नुहोस् र यसलाई १२ घण्टासम्म त्यसै छाडिदिनुहोस् ।


अव यो टुसा पलाएको गहुँलाई सफासँग पखाल्नुहोस् । ग्राइन्डर तथा मासु पेल्ने मशिनमा लशुन, ओखर र गहँुलाई पिस्नुहोस् । बोक्रासहितको पाँच वटा कागतीलाई पनि मीश्रणमा हालेर पेल्नुहोस् । अव अन्य दश कागतीको रसलाई मीश्रणमा मिसाउनुहोस् । यसमा मह मिसाउनुहोस् । मीश्रणलाई ग्लास जगमा खन्याउनुहोस् र यसलाई फ्रीजमा राख्नुहोस् । ओखती तीन दिनमा तयार हुन्छ ।

यो घरेलु ओखतीले शरीरलाई फुर्तिलो राख्नुका साथै संपूर्ण रोगबेथाहरु सँचो पार्छ ।



ओखती प्रयोग गर्ने बिधि :
दिनको तिन पटक, खाना खानु भन्दा अधा घण्टा अगाडी २ चम्चा ओखती सेवन गर्नुहोस् । ट्यूमर उपचारका लागि प्रत्येक दुई घण्टामा एक चम्चा ओखती सेवन गर्नुहोस् ।
onlinedailypos
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget