वीरगन्ज: सीमामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र रक्सौलस्थित भारतीय नागरिकबीच शनिबार दिउँसो झडप भएको छ ।
शुक्रबार बिहानबाट खुलेको नाकामा मोर्चाका नेता कार्यकर्ता अवरोध गर्न पुगेपछि मितेरी पुलबाट सामान ल्याइरहेका भारतीय नागरिकसँग झडप भएको हो ।
झडपका क्रममा सञ्चारकर्मीमाथि पनि आक्रमण गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
annapurnapost
Post a Comment