नुवाकोटमा ८ को ज्यान जानेगरी भएको माइक्रोबस दुर्घटनाका १५ ताजा तस्बिरहरु

माघ २३, नुवाकोट । नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । नुवाकोटको मदानपुर ८ को केउरीनीमा काठमाडौंबाट त्रिशुलीका लागि छुटेको बा १ ज ७५८३ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन।
दिउँसो १२ बजे भएको दुर्घटनाका १५ तस्बिर हेर्नसक्नुहुनेछ ।
sajhasabal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget